जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई सञ्चार मन्त्री कार्कीको निर्देशन

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका काम कारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सरकारी निकायले सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री कार्कीले सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै समयको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
मन्त्री कार्कीले राजनैतिक नेतृत्व परिवर्तनबाट प्रभावित नभई जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन समेत दिनुभयो
News Portal
Veteran Lyricist Kharel and Singer Bhattacharya Honored on Radio Nepal’s 76th Anniversary
Communication Minister Dr. Timilsina applauds Radio Nepal’s vital role in strengthening democracy
Radio Nepal organises classical music conference
Training regarding public procurement management for PSB Nepal staff
Radio Nepal has become platform for inclusive broadcasting: Minister Gurung