स्वर परीक्षा सम्बन्धी रेडियो नेपालको सूचना

यही २०७९ सालमाघ महिनामा रेडियो नेपालबाट आधुनिकगीत, लोकगीत र शास्त्रीय संगीततर्फ स्वर परीक्षालिइने भएकोले इच्छुक कलाकारहरूले परीक्षा आवेदन शुल्क रु.१,०००/– एभरेष्ट बैंक लिमिटेडमा रहेको रेडियो नेपालको खाता नं. ००१०११०१२००००२ मा जम्मा गरेको भौचर / Screen Shot को प्रति संलग्न गरी यही पुस १ गते देखि पुसमसान्त सम्म आवेदन दिनुहुन सूचित गरिन्छ । आवेदन फाराम रेडियो नेपालको वेवसाइट www.radionepal.gov.np मा गएर भर्न सकिने छ । अन्य जानकारीका लागि रेडियो नेपाल सङ्गीत शाखाको फोन नं. ०१–४२११८५० मा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ ।


स्वर परिक्षाको आवेदन दिन यहाँ जानुहोस् :

नोटः एकभन्दा बढी विधा (विषय) का स्वर परीक्षामा सहभागी हुन चाहने कलाकारले छुट्टाछुट्टै आवेदन submit गर्नुपर्नेछ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना