स्वर परीक्षा सम्बन्धी रेडियो नेपालको सूचना

यही २०७९ सालमाघ महिनामा रेडियो नेपालबाट आधुनिकगीत, लोकगीत र शास्त्रीय संगीततर्फ स्वर परीक्षालिइने भएकोले इच्छुक कलाकारहरूले परीक्षा आवेदन शुल्क रु.१,०००/– एभरेष्ट बैंक लिमिटेडमा रहेको रेडियो नेपालको खाता नं. ००१०११०१२००००२ मा जम्मा गरेको भौचर / Screen Shot को प्रति संलग्न गरी यही पुस १ गते देखि पुसमसान्त सम्म आवेदन दिनुहुन सूचित गरिन्छ । आवेदन फाराम रेडियो नेपालको वेवसाइट www.radionepal.gov.np मा गएर भर्न सकिने छ । अन्य जानकारीका लागि रेडियो नेपाल सङ्गीत शाखाको फोन नं. ०१–४२११८५० मा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ ।


स्वर परिक्षाको आवेदन दिन यहाँ जानुहोस् :

नोटः एकभन्दा बढी विधा (विषय) का स्वर परीक्षामा सहभागी हुन चाहने कलाकारले छुट्टाछुट्टै आवेदन submit गर्नुपर्नेछ ।

समाचार पोर्टल
,