रेडियो नेपाल नेपाली जनताको साझा बोली : मन्त्री गुरुङ

File photo

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रेडियो नेपाल नेपाली जनताको साझा बोलीलाई मुखरित गर्ने इतिहास र गौरव भएको बताउनुभएको छ ।

रेडियो नेपाल ७१ औं बर्ष प्रवेशको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री गुरुले रेडियो नेपालको सात दशकको ज्ञान, सिप र अनुभव ठूलो पुँजी भएको उल्लेख गर्नुहुँदै सूचना र समाचारको माध्यमबाट मुलुकमा नयाँनयाँ प्रविधि भित्र्याउने, सुशासन र विकासको माध्यमबाट मुलुकलाई समृद्घ बनाउने अभियानमा रेडियो नेपालले सही सूचना दिंदै राष्ट्र निर्माणको अभियानमा सबैलाई एक्यवद्घता गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

https://drive.google.com/file/d/1FhRiYSirW3nuSQ16yi7BfKUC3QZBKZgh/preview

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)