रेडियो नेपालको ७६औँ वार्षिकोत्सव : अग्रज गीतकार खरेल र गायिका भट्टाचार्य सम्मानित

काठमाडौँ । रेडियो नेपालको ७६औँ वार्षिकोत्सवको अवसरमा अग्रज गीतकार यादव खरेल र अग्रज गायिका तथा प्रसारक नूपुर भट्टाचार्य सम्मानित हुनुभएको छ ।

उहाँहरूलाई नगद ५१,००० रुपैयाँ तथा कदर पत्र सहित सम्मान गरिएको हो ।

खरेल लामो समयदेखि गीत लेखन तथा भट्टाचार्य गायन र प्रसारण क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

समाचार पोर्टल

बोलपत्र अस्वीकृत भएको सूचना ।
पहिलाे त्रैमासिक प्रगति विवरण २०८३/८४ (स्वतः प्रकाशन)
शुभकामना
स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)