रेडियो नेपालको ७३ औँ वार्षिकोत्सव(फोटोफिचर)

काठमाडौँ । रेडियो नेपालले आज आफ्नो ७३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

वार्षिकोत्सव समारोहको आज सिंहदरबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार माध्यमहरूले जनतालाई सुसूचित बनाई जनतामाझ सरकारले प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू प्रसारण गर्नु पर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालले यस वर्षको स्रष्टा सम्मानबाट वरिष्ठ गीतकार,गायक तथा सङ्गीतकार माधव श्रेष्ठ, मोहित लाई र वरिष्ठ प्रसारक धन लामालाई सम्मान गरेको छ ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)