डेङ्गी नियन्त्रणको प्रयास: रेडियो नेपालमा सरसफाइ अभियान  

काठमाडौँ । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।


हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो ।

आजै बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्पूर्ण मन्त्रालयहरूमा पनि सरसफाई अभियान सञ्चालन गरियो ।

सरकारको सो निर्णय अनुसार रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबार परिसरमा पनि सरसफाई अभियान सम्पन्न गरियो ।
सरसफाईमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामासहित कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)