रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच रेडियो नेपालबाट कृषि सचेतनासम्बन्धी सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख ईश्वरी प्रसाद पाण्डेले आज हस्ताक्षर गर्नुभयो।

रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबिच यस अघि भएको सम्झौता अनुसार रेडियो नेपालबाट दैनिक साँझ ६ः४० बजे र दिउँसो १ः०५ बजे पन्ध्र मिनेटको कृषि कार्यक्रम प्रसारण हुँदै आएको छ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)