जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई सञ्चार मन्त्री कार्कीको निर्देशन

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका काम कारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सरकारी निकायले सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री कार्कीले सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै समयको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । 

मन्त्री कार्कीले राजनैतिक नेतृत्व परिवर्तनबाट प्रभावित नभई जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन समेत दिनुभयो । 

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)