Live From : Regional Station Surkhet

Surkhet


राष्ट्रिय View all

0

नेपाली काँग्रेसद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र आज सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा घोषणा पत्र सार्वजनिक गर्दै पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने उद्देश्य रहेको बताउनुभयो । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले काँग्रेसले एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हासिल गर्न हरेक वर्ष ३ देखि ५…More

अन्तराष्ट्रिय View all

0

नक्सालवादी विद्रोहीको धरापमा परी मृत्यु हुनेको सङ्ख्या चौबिस पुग्यो

भारत, १२ वैशाख २०७४। भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । ‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई जानकारी गराएकोछ। घटनामा परी ७ सुरक्षकर्मी घाइते भएका छन् । पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११…More

कला View all

0

चन्द्रागिरि महोत्सवमा एक लाख दर्शकको सहभागिता

काठमाडौँ, ८ वैशाख २०७४। चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा विहिवार सम्पन्न भएको छ । गत चैत २९ गतेदेखि आयोजित उक्त महोत्सवमा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर…More

खेलकुद View all

0

खेल समाचार बैशाख–१२

काठमाडौं, १२ बैशाख । दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१ औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, ४ रजत र ६ काँस्य गरी कुल ११ पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालका चार खेलाडीले फाइनलको यात्रा तय गरेपनि रजतमा…More

ENGLISH NEWS View all

0

Kathmandu, April-25-2017 | Prime Minister Pushpa Kamal Dahal and his Indian counterpart Narendra Modi had…More