Toll Free no: 1660-01-12111


राष्ट्रिय View all

0

सुशील कोइरालाको निधनप्रति बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

काठमाडौँ, २७ माघ २०७२ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो…More

अन्तराष्ट्रिय View all

0

उत्तर कोरियाविरुद्ध लगाउने नयाँ नाकाबन्दीबारे छलफल

सोल, २७ माघ २०७२ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइले उत्तर कोरियाका विरुद्धमा लगाउने नयाँ नाकाबन्दीका बारेमा परामर्श सुरु गर्नुभएको समाचार छ । उहाँले मङ्गलबार यस विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबेसँग फोनवार्ता गर्नुभएको हो । उहाँले उत्तर कोरियाले हालै गरेको रकेट प्रक्षेपणका कारण उसमाथि लगाउनुपर्ने नाकाबन्दीका बारेमा परामर्श गर्नुृभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ…More

अर्थ बाणिज्य View all

0

उदयपुरमा मात्रै अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी

उदयपुर, २७ माघ २०७२ । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ । विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो । तर पनि अझै यस वर्षको…More

कला View all

0

टोनी हेगनका तस्बिर प्रदर्शनी सम्पन्न

काठमाडौँ, २५ माघ २०७२ । स्वीस भूर्भविद् टोनी हेगनले सन् १९५० को दशकमा खिचेका नेपाली परिवेशका तस्बिरहरूको प्रदर्शनी आइतवार देखी सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डमा यही माघ २१ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा राखिएको तस्बिरले तत्कालीन नेपाललाई प्रतिविम्बित गरेको छ । प्रदर्शनीमा उनले खिचेका ५४ वटा तस्बिरका साथै तस्बिर खिच्न प्रयोग गरिएको क्यामेरासमेत राखिएको थियो । नेपालको १२…More

खेलकुद View all

0

नेपालका लागि पहिलो स्वर्ण पदक प्राप्त

काठमाडौँ, २६ माघ उसु खेलाडी निमा घर्ती मगरले भारतमा जारी १२ औँ दक्षिण यशियाली खेलकुदमा नेपालका लागि पहिलो स्वर्ण पदक प्राप्त गर्न सफल भएकी  छिन् । सीलोङमा सोमबार भएको थाउलोको छान छ्वान अलराण्डमा निमाले स्वर्ण पदक प्राप्त गरेकी थिईन् । सीलोङ मै भएको उसुको नान्छ्वाउ नान्छुनमा युवराज थापाले रजत पदक प्राप्त गर्न सफल भएका छन् । यस अघि आईतबार नेपालले…More

ENGLISH NEWS View all