Live From : Regional Station Phokhara

Pokhara


राष्ट्रिय View all

0

रेडियो नेपालद्धारा निशुल्कः स्वास्थ्य शिविरको आयोजना

काठमाडौं, १७ चैत्र । रेडियो नेपालले आफनो ६७ औं वार्षिकोत्सवका अवसरमा रेडियो नेपाल कर्मचारी युनियनको आयोजनामा आज निशुल्कः स्वास्थ्य शिविर आयोजनामा गरियो । आरोग्य स्वास्थ्य सदनको सहकार्यमा सिंहदरबारस्थित रेडियो नेपाल परिसरमा आयोजित स्वास्थ्य शिविरमा रेडियो नेपालका कर्मचारी सहित विभिन्न सरकारी कार्यालयका कर्मचारी गरि २ सय भन्दा बढीले निशुल्कः स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा निशुल्कः औषधि वितरण एवं प्रयोगशालाको व्यवस्था गरिएको थियो । स्वास्थ्य शिविर समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी…More

अन्तराष्ट्रिय View all

0

चर्च बस र ट्रक ठोक्किदा अमेरिकामा १२ जनाको मृत्यु

अमेरिका, १७ चैत । अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । स्थानीय समयअनुसार मध्यरातको १२.२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुघटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको…More

कला View all

0

दोलखामा २३ गतेदेखि बृहत् साङ्गीतिक महोत्सव हुने

काठमाडौँ, १७ चैत । दोलखा जिल्लामा यही चैत २३ गतेदेखि २७ गतेसम्म बृहत् दोलखा साङ्गीतिक महोत्सव तथा मध्यमाञ्चल विकास क्षेत्रस्तरीय खुल्ला लोक दोहोरी प्रतियोगिता–२०७३ हुने भएको छ । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू मदनदास श्रेष्ठ, राजनराज शिवाकोटी, हरिबहादुर राउत, प्रमोद खरेल, दीपकराज गिरी, अञ्जु पन्त, जितु नेपाल, राजेशपायल राई, शिव परियार, ज्योति मगर, अमृत खाती, मनु थामीलगायत चारदर्जनभन्दा बढी कलाकारले सहभागिता…More

खेलकुद View all

0

खेल समाचार चैत्र–१७

काठमाडौं, १७ चैत्र । नेपाल बंगलादेशमा जारी ए सी सी ईमजिङ्ग टिम्स् कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा विजयी भएको छ । बंगलादेशको शेख कमाल अन्तराष्ट्रिय मैदानमा बिहिबार भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । नेपालको जितमा तिन जना ब्याट्स् म्यानहरुले अर्ध सतक पुरा गरेका थिए । २ सय १५ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालका शुरुआती…More

ENGLISH NEWS View all