पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेलम्ची खानेपानीको सुरूङमा पानी हालेर परीक्षण शुरु गरियो (फोटोफिचर)

radionepal

देवराज सुवेदी

सिन्धुपाल्चोक। मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ ।

No description available.

खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

करिब ३० बर्ष पहिले सुरु भएको मेलम्ची खानेपानी योजना अन्तर्गतको मुख्य सुरुङमा पानी भरेर सफलतापूर्वक परीक्षण सुरु गरिएको हो ।

No description available.

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.