पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धमाधम बिमा कम्पनीहरूको आइपिओ आउँदै

radionepal

सुरेन्द्रमणि त्रिपाठी, काठमाडौँ । विभिन्न बिमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेका छन् । 

सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफ लगायतले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेका हुन ।

बिमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरूले आई पिओ जारी गर्नु पर्नेछ ।