पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

radionepal

काठमाडौं । सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था र विदेशस्थित नेपाली नियोगहरुमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।