पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लामो समयदेखि तस्करीमा संलग्न काठ तस्कर पक्राउ

रञ्जन  यादब, बारा । बारामा लामो समयदेखि काठ तस्करीमा सक्रिय रुपमा संलग्न काठ तस्कर पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १७ का ३६ वर्षीय अमर लामा रहेका छन् । 

प्रहरीले उनलाई काठ तस्करी गरिरहेकै अवस्थामा मधुबनको मिलन चोकबाट एकथान सालको काठसहित पक्राउ गरेको डिभिजन वन कार्यालय बारा, सिमराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।