पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाल्पा अस्पतालका ईमरजेन्सी बाहेक अन्य सेवा बन्द

radionepal

बिष्णु खनाल, पाल्पा । पाल्पा अस्पतालका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द भएको छ ।

अस्पतालले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुदा सम्मको लागी सेवा बन्द रहने जनाएको छ ।

असोज २७ गते ९ जना कर्मचारीको स्वाव पठाईएकोमा शुक्रबार ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।