पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश

radionepal

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलासले  नेता गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो । 
रासस