पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डा.शाशंक कोइरालालाई आइसीयूमा भर्ना

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो ।