पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रमुख अनुसन्धान अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानासहित दुुई जनालाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । 

अनुसन्धान अधिकृत राना र व्यवसायी अनिल कुमार झालाई घुस लेनदेन गरिरहेको अवस्थामा बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।