पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा ४७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ 

radionepal

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ पछिल्लो समयमा नेपालमा पनि तिव्र गतिमा फैलिए रहेका छ । आजमात्र बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित ४७ जनामा ४६ पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।