पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

८ सयलाई राहत प्रदान

अजय कुमार झा, जनकपुरधाम । अतिविपन्न तथा गरिव ८ सय परिवारलाई धनुुषाको जनकपुधामका निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले राहत वितरण गर्नु भएको छ ।

ठाकुरले चालक, दाल, तरकारी, तेल, मसला लगायतका दैनिक उपभोग्य बस्तुु प्रदान गर्नुभएको हो ।