पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२५ लाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो

सञ्जीव विक्रम शाह, राजविराज । क्वारेन्टाइनमा बस्न नमानी भागेका २५ जनालाई सप्तरीमा प्रहरीले गए राति नियन्त्रणमा लिएको छ ।

क्वारेन्टाइनमा बस्न आग्रह गरीएपछी फरार भएका १४ जना भारतीय नागरिक सहित २५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का  वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिनुुभयो ।