पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

अजय कुमार झा, जनकपुरधाम । लक डाउनको मौका छोपी उपभोक्तालाई आफूखुसी मूल्यमा माछा र तरकारी बिक्री गरेर कालो बजारी गरेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवन्नीका संजिव सहनी र जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वरका सरोज कुमार साह रहेको जिल्ला प्रहरी  कार्यालय धनुषाले जनाएको छ ।