पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीले राष्ट्रको नाममा आज सम्बोधन गर्नुहुने

radionepal

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:००  राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले हाल विश्वभरि फैलिदै गरेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे सरकारले गरिरहेको तयारी लगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने बुझिएको छ ।