पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेट्रोलियम पर्दाथको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आज राती १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैया घटाइएको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । 

मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर १ सय ८ रुपैया र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९७ रुपैया कायम भएको निगमले जनाएको छ ।