पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभामुख सापकोटाद्वारा निर्माणाधिन संघीय संसद भवनको निरीक्षण

radionepal

बालिका मादेन । प्रतिनिधि सभाका सभामूख अग्निप्रसाद सापकोटाले सिंहदरबार स्थित निर्माणाधिन संघीय संसद भवनको आज निरीक्षण गर्नुभएको छ ।

भवनको निरीक्षण गर्नुहुदै सभामूख सापकोटाले गुणस्तरीय निर्माणका साथै समयसीमा भित्रै कार्य सम्पन्न गरी सन्देश दिन आग्रह गर्नुभयो । 

शहरी विकाश तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले ३ वर्षे गुरु योजना अन्र्तगत आधुनिक प्रविधीमैत्री बनाइने बताउनुभयो । 

महानिर्देशक गेलालले ६ अर्ब ९२ करोडको लगानीमा ११ ओटा भवन निर्माण हुने बताउनुभयो ।