पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउनु आवश्यक’

भैरहवा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्नुहुंदै कृषि मन्त्री भुसालले कृषि श्रमलाई उद्योगसँग जोड्नुपने उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले अब केही दिनमा कृषि क्षेत्रमा उल्लेख्य रुपमा देखिने गरी कामको शुरुआत हुने बताउनुभयो ।