पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोषीले उन्मुक्ति पाउनु हुँदैनः नेता नेपाल

कुुमोद अधिकारी, विराटनगर । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी जो सुकैले उन्मुुक्ति पाउन नहुुनेमा जोड दिनुु भएको छ । 

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुुरा गर्नुहुँदै उहाँले ललिता जग्गा प्रकारणमा कोही पनि निर्दोष मान्छे पर्नुहुँदैन र दोषी भए उम्कन दिन नहुँने आफ्नो मान्यता रहेको बताउनुुभयो । 

वरिष्ठ नेता नेपालले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पार्टीगत रुपमा मुद्दा नचलाएको पनि बताउनुुभयो ।