पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

बालिका मादेन । नेपाली चलचित्रको उत्थान तथा विकास गर्ने उद्देश्यले आगामी फागुनमा तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव गरिने भएको छ । 

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान (निफ) ले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी आगामी फागुन १ देखि ५ गते सम्म अन्तराष्ट्रिय चलचित्र महोत्सव गरिने जानकारी गराएको छ ।

तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाल, भारत, चिन, अमेरिका, फ्रान्स, लगायत विभिन्न ४० देशका चलचित्रबीच पर्तिस्पधा हुने निफका अध्यक्ष केबि पाठकले बताउनुभयो ।