पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभामुख चयन गर्न ढिलाई गर्न हुँदैनः सभापति देउवा

कुुमोद अधिकारी, विराटनगर । नेपाली काँङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  सभामुख चयन गर्न ढिलाई गर्न नहुुने वताउनुु भएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुुख चयन नहुुदा संसद अनिर्णयको बन्दी वन्दै गएकाले त्यसतर्फ सत्तापक्ष गम्भीर हुुनुुपर्नेमा जोड दिनुुभयो । 

सभापति देउवाले नेपाली काँगे्रसलाई सभामुख पद दिइएमा संसद व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने र दलहरुबीच पनि सहमति कायम हुुने बताउनुुभयो ।