पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला फुटबल टिमले बहराईनसँग मैत्रीपुर्ण खेल खेल्ने

अजय बम । नेपाली यू–१९ महिला फुटबल टिमले बहराईनसँग २ वटा मैत्रीपुर्ण खेल खेल्ने भएको छ । 

जसका लागि नेपाली फुटबल टिम शुक्रबार बहराइन जाने भएको छ । टिमको प्रशिक्षकका रूपमा हरीओम श्रेष्ठ रहेका छन । 

नेपाल टिमले शनिबार पहिलो खेल खेल्ने छ भने मंगलबार दोस्रो खेल खेल्नेछ ।