पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ’

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

चीनको बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमलाई आज सम्बोधन गर्नुहुंदै रक्षामन्त्री पोखरेलले, नेपालले आप्mनो तर्पmवाट कुनै कमजोरी नहुँदा पनि जलवायु परिवर्तनको समस्या भोग्नु परेको बताउनु भयो । 

फोरममा विश्वका ६८ देशका ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ ।