पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वर्तमान व्यवस्था सबैको साझाः उपसभापति गच्छदार

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताको बलिदानबाट आएको राजनीतिक व्यवस्थाको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताउनु भएको छ । 

मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व हुनुपर्नेमा जोड दिनुभयो ।