पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

करेन्ट लागेर एकको मृत्यु

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर स्थानीय ४० वर्षीय बुधई खवासको मृत्यु भएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई हिजो साझँ करेन्ट लागेको थियो ।