पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तस्बिरमा हेर्नुहोस् : राष्ट्रिय बालदिवस २०७६ को अवसरमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक बालगीत प्रतियोगता समारोह (फोटो फिचर)

radionepal

काठमाडौं । आज राष्ट्रिय बालदिवस २०७६ को अवशरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । यसैअबसरमा रेडियो नेपालले  प्रतियोगितात्मक बालगीत प्रतियोगता आयोजना गरेको छ । रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरवारमा भइरहेको कार्यक्रमका केही झलकहरु यहाँ प्रस्तुत गरिन्छ ।