पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा आजराती समस्या आउने

radionepal

देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ ।