पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना

काठमाडौं । नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । 
सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो ।
कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार, कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको छ । 
रासस