पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उखुको उचित मुल्य निर्धारण नहुदा किसानहरु मारमा

राकेश गुप्ता, सर्लाही । सरकारले समयमा उखुको उचित मुल्य निर्धारण नगर्दा किसानहरु मारमा परेका छन् । 

किसानहरुले उत्पादन गरेका उखु चिनी उद्योगीहरुले उधारोका रुपमा लिने र उधारो भुक्तानी गर्न वर्षो लगाउने गरेकाले पनि उखु किसान थप मारमा परेका छन् । 

वर्षेनी उखुको उचित मुल्य निर्धारण नहुने र विक्री गरेको उखुको  समयमा भुक्तानी नपाउनेजस्ता समस्या झेल्दै आएका किसानहरु यस वर्षपनि चिनी  मिल र बिचौलियाको चपेटामा परेका छन्  ।