पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अब अधिकारका लागि हतियार उठाउनु पर्दैनः उपनेता  नेम्बाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ । 

आज इलाममा आयोजित कार्यक्रममा नेता नेम्बाङले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने बताउनुभयो ।