पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कांग्रेस कार्यसमितिको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज शुरु भएको छ ।  

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पूनः पर्सि आइतबार ११ बजे बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।