पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किराँत समुदायको महान् चाड साकेला मनाइयो    

काठमाडौँ । किराँत समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किराँत राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाईएको छ ।     
     
साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किराँत समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ किराँत समुदायमा राम्रो मार्गतिर लाग्नु भन्ने हुन्छ ।