पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालद्वारा आयोजित वार्षिक योजना तर्जुमा एवं प्रगति समीक्षा बैठकको शुभारम्भ गर्नुहुँदै कार्यकारी निर्देशक सुरेशकुमार कार्की । ३ दिने बैठकमा रेडियो नेपालका विभिन्न शाखा, मशाशाखाका प्रमुख,सातै प्रदेशका प्रसारण केन्द्रका प्रमुख र कर्मचारी संघ संगठनका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

radionepal