पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना सक्रिय संक्रमितको संख्या २० हजार बढी

radionepal

केशव ढुंगाना, काठमाडौं । कोरोना भाइरसबाट आज काठमाडौ उपत्यकामा मात्रै ९ सय ३४ जना संक्रमित थपिएका छन् । 

  • कार्यक्रम सुन्नुहोस्
  • आजको कार्यक्रमहरु

    • सङ्गगीत सरोवर
      00:00 am - 00:40 am
    • स्वरोजगार कार्यक्रम
      00:40 am - 01:00 am
    • आजका नारी
      01:00 am - 01:50 am
    • आधुनिक गीत
      01:50 am - 02:00 am
    • आधुनिक गीत
      01:50 am - 02:00 am
    • लोक दोहोरी गीतहरु
      02:00 am - 03:00 am
    • आधुनिक गीत
      03:00 am - 04:00 am
    • भजनहरु
      04:00 am - 04:55 am
    • शंखध्वनि/राष्‍ट्रगान
      04:55 am - 05:00 am
    • प्रारम्भिक उद्घोषण/पशुपतिनाथको आरती गायन
      05:00 am - 05:10 am
    • जीवन विज्ञान
      05:10 am - 05:25 am
    • अध्यात्म सन्देश
      05:25 am - 05:50 am
    • संस्कृतमा समाचार
      05:50 am - 06:00 am
    • समाचार
      06:00 am - 06:05 am
    • अखवार
      06:05 am - 06:30 am
    • अन्तरसंवाद
      06:30 am - 06:50 am
    • PSA, सूचना / विज्ञापन
      06:50 am - 07:00 am
    • समाचार
      07:00 am - 07:25 am
    • जागरण गीत
      07:25 am - 08:00 am
    • अंग्रेजीमा समाचार
      08:00 am - 08:10 am
    • स्वदेशगान
      08:10 am - 08:30 am
    • आजका नारी
      08:30 am - 09:00 am
    • समाचार
      09:00 am - 09:10 am
    • नेपाल भाषामा समाचार
      09:10 am - 09:20 am
    • विश्‍व परिवेश कार्यक्रम
      09:20 am - 10:00 am
    • समाचार
      10:00 am - 10:15 am
    • विषयगत श्रव्य पाठ प्रसारण
      10:15 am - 11:00 am
    • समाचार
      11:00 am - 11:05 am
    • सेरोफेरो कार्यक्रम
      11:05 am - 12:00 pm
    • मुख्य समाचार
      12:00 pm - 12:10 pm
    • नेपाली चलचित्रका गीत
      12:10 pm - 1:00 pm
    • समाचार
      1:00 pm - 1:05 pm
    • अघिल्लो दिनको कृषि कार्यक्रमको पुन प्रसारण
      1:05 pm - 1:20 pm
    • राष्‍ट्रभाषाका गीत
      1:20 pm - 2:00 pm
    • अंग्रेजीमा समाचार
      2:00 pm - 2:15 pm
    • विषयगत श्रव्य पाठ प्रसारण
      2:15 pm - 2:45 pm
    • आधुनिक गीत
      2:45 pm - 3:00 pm
    • समाचार
      3:00 pm - 3:10 pm
    • प्रदेश प्रसारण आरम्भ
      3:10 pm - 3:15 pm
    • COVID1-19 सचेतना विशेष कार्यक्रम
      3:15 pm - 4:00 pm
    • मुख्य समाचार
      4:00 pm - 4:05 pm
    • शेर्पा भाषाको समाचार
      4:05 pm - 4:10 pm
    • COVID1-19 Update (स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ) Live
      4:10 pm - 4:30 pm
    • नेपाल भाषाको कार्यक्रम जिवनदवु
      4:30 pm - 5:00 pm
    • समाचार
      5:00 pm - 5:05 pm
    • तामाङ भाषाको समाचार
      5:05 pm - 5:10 pm
    • वालवाटिका कार्यक्रम
      5:10 pm - 5:30 pm
    • चलचित्रका गीत
      5:30 pm - 5:45 pm
    • भोजपुरी भाषामा समाचार
      5:45 pm - 5:50 pm
    • उर्दु भाषामा समाचार
      5:50 pm - 6:00 pm
    • मैथिली भाषामा समाचार
      6:00 pm - 6:05 pm
    • प्रदेश समाचार
      6:05 pm - 6:15 pm
    • लोक गीत
      6:15 pm - 6:40 pm
    • कृषि कार्यक्रम
      6:40 pm - 6:55 pm
    • सुचना / सन्देश / विज्ञापन
      6:55 pm - 7:00 pm
    • समाचार
      7:00 pm - 7:25 pm
    • घटना र विचार
      7:25 pm - 7:40 pm
    • आधुनिक गीत
      7:40 pm - 8:00 pm
    • अंग्रेजीमा समाचार
      8:00 pm - 8:15 pm
    • आधुनिक गीत
      8:15 pm - 8:30 pm
    • स्वरोजगार कार्यक्रम
      8:30 pm - 8:55 pm
    • विज्ञापन प्रसारण समय
      8:55 pm - 9:00 pm
    • समाचार
      9:00 pm - 9:20 pm
    • सङ्गगीत सरोवर
      9:20 pm - 10:00 pm
    • हिन्दीमा समाचार
      10:00 pm - 10:10 pm
    • अतितका गीतको कार्यक्रम
      10:10 pm - 10:45 pm
    • शास्त्रीय संगीत
      10:45 pm - 11:00 pm
    • समाचार
      11:00 pm - 11:05 pm
    • मधुर गुञ्‍जन कार्यक्रम
      11:05 pm - 00:00 am

    समाचार

    सातवटै प्रदेशमा प्रशिक्षण केन्द्र

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।  मन्त्रालयका सहसचिव डा। गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य...

    सप्तरीमा एक महिलाको रहस्यमय तरिकाले हत्या

    कृष्ण मण्डल, सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ बस्ने मैनाकडेरीकी एक ५० वर्षीया महिलाको रहस्यमय हत्या भएको छ । गत बिहीबार बिराटनगरबाट घर आएकी दायमन देवी यादवको मृत शरीर...

    राजनीति

    पूर्व सांसद एवं जसपा नेता रायको निधन

    कृष्ण मण्डल, सप्तरी । पूर्वसांसद एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हरिप्रसाद रायको ८५ वर्षको उमेरमा निधन भएको छ ।  नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला...

    कैदी बन्दीलाई मृत अवस्थामा ल्याइएको हो : बीर अस्पताल

    यशोदा अधिकारी काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले केन्द्रीय कारागारबाट अस्पताल पुर्याइएका कैदी बन्दी रामलखन जैसवालको मृत्युको सम्बन्धमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका पदाधीकारीसँग छलफल गरेको छ । समितिको आज सिंहरदरबारमा...

    समाज

    पर्सामा विभिन्न मुद्दाका फरार ५ अभियुक्त पक्राउ

    ध्रुव अधिकारी, वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा कैद तोकिएका ५ जना फरार अभियुक्तहरुलाई एकै दिन  पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योगदेखि बैंकिङ्ग कसुर...

    विज्ञान/प्रविधि

    मंगलसैनका ३ वडामा अनलाईनबाट व्यक्तिगत घटना दर्ता शुरु

    टेकराज भण्डारी, अछाम । अछामका मंगलसैन नगरपालिकाका ३ वडामा अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ ।  नगरका वडा नम्बर ४, ५ र ६ मा व्यक्तिगत घटना दर्ता कार्य...

    खेल

    मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बासडरमा थापा नियुक्त

    अजय बम, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।  सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल...

    पोखरामा प्याराग्लाइडिङ प्रशिक्षण शुरु

    अजय बम, काठमाडौं । पोखरामा प्याराग्लाइडिङका खेलाडीले प्रशिक्षण शुरु गरेका छन् । करिब सात महिनादेखि कोरोना भाइरसले गर्दा सबै खेलका प्रतियोगिता एवम प्रशिक्षण बन्द रहेकामा केही सहज भएपछि प्याराग्लाइडिङका खेलाडीले प्रशिक्षण...

    कृषि/अर्थ व्यवसाय

    मौद्रिक नीति कार्यान्वयनमा सघाउन गभर्नर अधिकारीको आग्रह

    भुवनप्रसाद आचार्य, काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकोले उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय...

    चार अनुसन्धान केन्द्रमा वर्षेनी करोडौं बजेट, उपलब्धि शुन्य

    सागर परियार, जुम्ला । चालु आर्थिक वर्षमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरमा १ करोड ९४ लाख बजेट विनियोजन भएको छ ।  कर्मचारी तथा आबश्यक पूर्वाधारको अभावले वर्षेनि करोडौ बजेट विनियोजन भएपनि उपलब्धी...

    देश

    नौ फरार अभियुक्त पक्राउ

    कर्णाली | कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ  फरार अभियुक्तलाई फक्राउ गरेको छ ।  प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध...

    विदेश

    क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

    अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।  यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख ५० हजार एकर०मा रहेको...

    प्रवास

    मलेसियास्थित नेपाली दूतावासद्वारा अलपत्र नेपालीको उद्धार

    काठमाडौँ, ३० फागुन २०७५ । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ ।  हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग...

    निर्वाचन विशेष

    निर्वाचन कार्यक्रम सार्वजनिक

      काठमाडौँ - प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित...

    स्वास्थ्य/शिक्षा

    डडेल्धुराकोअजयमेरु गाँउपालिकामा पठनपाठन सुरु

    लक्ष्मी ऐर, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका भद्रपुर अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयहरु आईतबारबाट पठनपाठन सुरु गरिएको छ । अजयमेरुका ३० वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालय गरी...

    घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच 

    दीपक शर्मा, सल्यान । कोभिड १९ को संक्रमण न्युनिकरण गर्ने भन्दै सल्यानमा सुत्केरीहरुलाई घरमै पुगी स्वास्थ्य सेवा दिन थालिएको छ । कोरोना महामारी फैलिएको समयमा सुत्केरी र नवजात शिशुमा संक्रमणको...

    वन/ वातावरण

    दुग्धमतिको संरक्षण तथा सरसफाई अभियान जारी

    अजय कुमार झा, जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान जारी रहेको छ । सफाई अभियानको ४७ औं हप्ता आज प्रदेश नंं २ का उधोग,...

    साहित्य / कला

    काँक्रेविहार पर्खाल निर्माणमा बेवास्ता

    कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारमा संरचना निर्माण कार्य अलपत्र परेको छ ।  गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण कार्य अलपत्र परेको...

    मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

    काठमाडौं । २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान...

    अन्तरसम्वाद