पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१४ भेन्टिलेटर खरिद गरिँदै 

काठमाडौँ । स्वास्थ्य सेवा विभागले अत्यन्त महँगो एवं संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । 

खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा अति आवश्यकताका आधारमा जडान गर्ने स्वास्थ्य सेवा विभागमा महानिर्र्देशक डा. राजेन्द्र पन्तले जानकारी दिनुभयो ।