पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनता र निकुञ्जबीचको द्वन्द्व घटाइनेः मन्त्री पाण्डे 

चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर जनता र निकुञ्जबीच रहेको द्वन्द्व घटाइने बताउनुभएको छ ।

माडीको ब्रह्मपुरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अब जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने बताउनुभयो ।