पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बस दुर्घटना हुँदा १० जना घाइते, ३ गम्भीर

कपिलवस्तु । कपिलवस्तुमा आज दिउँसो बस दुर्घटना हुँदा १० जना घाईते भएका छन । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गे–बनगाई जङ्गलमा कृष्णनगरबाट बुटवल तर्फ आईरहेको लु १ ख ६१३३ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन ।