पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यज्ञनिधिलाई गङ्गेश्वर जागरण पुरस्कार प्रदान

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गङगेश्वर जागरण पुरस्कार प्रदान गरिएको छ । 

पुरस्कारको राशी १० हजार रहेको छ ।