पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झडप नियन्त्रणमा लिन हवाई फायर

कृष्ण खनाल । बनभोजमा आएको समूह र स्थानीयबीच झडप भएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।   मकवानपुरको नेवारपानीमा स्थानीयबीचामा झडप भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको हो । यद्यपी स्थानीयहरुले भने प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै केही बेर प्रर्दशन समेत गरेका थिए ।अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिनुभयो ।