पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुपर सिक्सेस् क्रिकेटको उपाधि सिभिल बैंकले जित्यो

काठमाडौं । सीभिल बैङ्कले सेन्चुरी बैङ्क कर्पोरेट सुपर सिक्सेस् क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाईनलमा सिभिल बैङ्कले आई सी एफ सी फाईन्यान्सलाई ३ रनले पराजित गरेको थियो ।